जनता समाजवादी पार्टी [जसपा] का केन्द्रीय कार्यकारिणी समिति सदस्य हेमराज राईले पदबाट राजीनामा दिएका छन् । उनले साउन ९ गते राजीनामा दिएको जानकारी दिए । स्रोतका अनुसार राई नेकपा एमालेमा फर्किने तयारीमा छन् । उनीसँगै जसपाका अन्य नेता–कार्यकर्ताहरु पनि एमालेमा फर्किने तयारीमा छन् । राईले कुरा गर्दै एमालेमा फर्किने संकेत गरे । उनले भने, ‘धेरै…