पदमा रहुञ्जेल जनताकै काम गरेर बस्छु : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू पदमा रहँदासम्म नेपाली जनताकै काम गरेर बस्ने बताएका छन् । उनले आफूले गरेका कामबाट नेपाली नागरिकको शिर निहुरिन नदिने पनि स्पष्ट गरे । https://www.youtube.com/watch?v=naUSeEYC2Vs नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको शुक्रबार काठमाडौंमा आयोजित छैठौं राष्ट्रिय सम्मेलनमा मन्त्री आलेले भने “म जति समय पदमा रहन्छु, त्यति नै समय…