प्रहरीले सुनको सिक्री चोरी गरी भाग्दै गरेका दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा रानीघाट नगरपालिका-२० बस्ने २१ वर्षीय राकेश सिह राठौर र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । बढैयाताल गाउँपालिका-८ शितलाबजारमा सोही गाउँपालिका-८ कण्ठपुर बस्ने ४८ वर्षीया महिलाको सुनको सिक्री चोरी गरी भाग्दै गरेको अवस्थामा उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ…