दिलिप र रमितको नेतृत्वमा ‘इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ ले शिविरमा बाड्यो राहत

    पूर्वी मोरङ्ग जिल्लाको पथ्री-शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरमा 'इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका' को अग्रसरतामा राहत वितरण सम्पन्न भएको छ। नेपाल बाट नै अमेरिका पुगेका भुटानी शरणार्थीको टिमले चलाएको फाउन्डेसन हो , इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका' । विभिन्न समयमा नेपालमा रहेका करिव ८ हजार भुटानी शरणार्थीलाई यो फाउन्डेसनले…