१५ असोज २०८२, उर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले वीपी राजमार्गमा सवारीको आवतजावत तथा क्षतिग्रस्त सडकको पुनःनिर्माण बारे नवमीको दिन बुधबार निरिक्षण गरेका छन् । चाडपर्वमा यात्रुहरुलाई वीपी राजमार्गवाट यात्रा गर्दा भोग्नु परेका समस्या, ट्राफिक व्यवस्थापन तथा गत सालको बाढीले राजमार्गमा पु¥याएको क्षति पश्चातको पुनः निर्माणको अवस्था बारे बुझ्न चाडपर्वको बीचमा…