डिपी अर्याल सभामुख बन्दै, रास्वपाबाट राजीनामा दिने

काठमाडौं । प्रतिनिधिसभाको सभामुख रास्वपाका उपसभापति डिपी अर्याल हुने लगभग निश्चित भएको छ । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह बालेनबीच अर्याललाई सभामुख बनाउने सहमति भइसकेको छ । संसद्को पहिलो दल रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभामुख रास्वपाकै तर्फबाट हुने बताए । ‘संसद्को बहुमत प्राप्त ठुलो दल भएकाले सभामुख रास्वपाकै तर्फबाट हुन्छ । को हुने भन्ने…