कांग्रेस फुटाउने खेलमा पूर्णबहादुर, बोलाए देउवा पक्षका नेताहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्का पार्टी विभाजनको दिशामा अघि बढेका छन् । निरन्तर कांग्रेसको विधान उल्लंघन गर्दै आएका खड्काले चौधौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक बोलाएका छन् । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले मंगलबारका लागि देउवा पक्षीय पदाभिकारी तथा सदस्यहरुको बैठक बोलाएका हुन् । नेताहरूलाई टेलिफोनबाट…