बलात्कारको आरोप लागेपछि सागर लम्सालको करिअर धरापमा, ‘पाँच पाण्डव’ बाट निकालिए

काठमाडौैं । बलात्कारको आरोप लागेपछि कलाकार सागर लम्साल बलेको करियर धरापमा परेको छ । एक युवतीले बलात्कारको आरोप लगाएको २४ घन्टा नबित्दै सागरलाई चलचित्र ‘पाँच पाण्डव’ बाट निकालिएको छ । हाल झापामा छायांकन भइरहेको चलचित्र ‘पाँच पाण्डव’को मुख्य कलाकारमध्ये सागर पनि एक थिए । उनीमाथि बलात्कारको आरोप लागेपछि निर्माण पक्षले अर्को कलाकार भित्र्याएर चलचित्र ‘रि–सुट’…