मिथिला र अशोक अभिनित ‘आशिर्वाद’मा विदेशिनुको पीडा

हात मुख जोड्नकै निमित्त विदेशिएका तमाम नेपाली सन्तान र उनीहरुको आमाको कथामा बनेको म्युजिक भिडियो 'आशिर्वाद' सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोमा मिथिला शर्मा  र अशोक कुमार तिमल्सिनाको मुख्य भूमिका रहेको छ । भिडियोमा मिथिला आमा बनेकी छिन् भने अशोकले छोराको भूमिका निर्वाह गरेका छन् । भिडियोमा कोरोनाका कारण विदेशमा रहेको छोरा नेपाल फर्किन…