चुनाबको प्रचार-प्रसारमा व्यस्त रहेका नेकपा एमाले तर्फका काठमाडौ महानगर मेयरका उम्मेदवार केशव स्थापितले लगभग जित्ने पक्कापक्की देखिएपछि उनीमाथि षडयन्त्र हुन थालिएको बताइएको छ। हिजो काठमाडौंको नेशनल कलेजले आयोजनामा गरेको ‘स्थानीय चुनावमा युवाको आशा र जिज्ञासा’ विषयक अन्तरक्रिया कार्यक्रममा उनलाई मीटुको कुरा जोडेर प्रश्न माथि प्रश्न सोधिएको थियो। उक्त कार्यक्रम अनावश्यक कलोकल्पित ,योजनावद्द, षडयन्त्र देखिएपछि…