आकाशे धाराको चौरमा बिस्कुटको बाकसमा फालिएको अवस्थामा भेटिएकी नानु | केही दिन पहिले एउटी बच्चीको तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो। कपन आकाशेधारास्थित झा”डीमा बे’वारिसे भेटिएकी नानीको मुहार हँसिलो र उज्यालो थियो। जन्मदिने आमाबाटै त्यसरी मिल्काइएकी उनी केयर बालगृहको संरक्षणमा थीईन। यो घट’ना सार्वजनिक भएपछि जुन कोणबाट बहस हुनुपर्थ्यो, त्यसो चाहिँ भएन। सामाजिक सञ्जाल दुई पक्षमा…