मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा तीनजना कलाकारले भावी मेयरका लागि उम्मेदवारी दावी पेश गर्ने भएका छन । भोलि (आइतबार) देखि सुरु हुने उम्मेदवार मनोनयनका लागि मदनदास श्रेष्ठ, गायक तथा र्यापर बालेन शाह र पुर्व मिस नेवास् तथा मोडेल सुनिता डंगोलले भावी मेयरका लागि दावी प्रस्तुत गर्न लागेका हुन । https://www.youtube.com/watch?v=qrQSEltCzWM&t=950s राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र…