विदेशी फिल्म प्रदर्शनमा कडाइ गर्न माग

नेपालमा विदेशी फिल्मको प्रदर्शनमा कडाइ गर्नुपर्ने प्रावधान लागू हुनुपर्ने माग राख्दै चलचित्र विकास बोर्डमा ९ बुँदे मागपत्र बुझाइएको छ । फिल्म निर्देशक, प्राविधिक र निर्माता गरी सय जनाभन्दा बढीको हस्ताक्षरसहितको मागपत्र आइतबार बोर्ड अध्यक्ष दयाराम दाहाललाई बुझाइएको हो । https://www.youtube.com/watch?v=XQOnC29g9kM फिल्म विधेयक २०७७ लाई संसदबाट अनुमोदन गरेर चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउनुपर्ने र राष्ट्रिय चलचित्र…