चोरेको आरोप प्रमाणीत गर्नोश , नभए उल्टो मुद्धा हाल्छु

काठमाडौँ , माघ २८ । पछिल्लो समय सर्वाधिक चर्चामा रहेको गित नोगेन विवादमा परेको छ । गायक प्रमोद खरेल र रुक्साना लिम्वुको आवाजमा रहेको उक्त गित चोरि भएको आरोप संगितकार बसन्त सापकोटाले आरोप लाएपछि नोगेक गितका संगितकार महेश खड्का रिसाएका छन् । उनले पत्रकार सम्मेलन नै गरेर खण्डन समेत गरेका छन् । गित चोरेको आरोप…