दुखद खबर : चितवन मेडिकल कलेजमा १ कोरोना संक्रमित महिलाको मृत्यु !

कोरोना संक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत हेटौडा उपमहानगरपालिका ११ की ५२ वर्षीया महिलाको ज्यान गएको छ । उनमा श्वासप्रश्वासमा समस्या आएको थियो । भाद्र ११ गते उनको कोरोना पुष्टि भएको थियो । https://www.youtube.com/watch?v=nUTZX6RoSX4 शुक्रबार दिउँसो दुई बजेतिर उनको निधन भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए । योसहित…