काठमाडौं । ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले आफूलाई फलो गर्नेलाई भेटेमा नछोड्ने चेतावनी दिएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै उनले आफूलाई कसैले सिंहदरबारदेखि घरसम्मै फलो गरिरहेको बताउँदै भेटेमा नछाड्ने बताएका हुन् । गुरुङले आफूलाई धम्क्याउने प्रयास नगर्न सुझाव दिँदै प्रतिकारमा उत्रिनुपरेको दिन नराम्रो हुने चेतावनी पनि दिएका छन्। ‘हुँदाहुँदा…