धनुषा । नापी कार्यालय धनुषाले नापजाँच सम्पन्न भएको करिब १० वर्षपछि मिथिला बिहारी नगरपालिका–३ का ३१० परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ। साबिक मिथलेश्वर महुवाही गाविसका वडा नं. १ देखि ९ सम्म पर्ने स्ववासी जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/०७३ मै सम्पन्न भएको थियो। तर, जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा लालपुर्जा वितरण प्रक्रिया…