छोरी मानुषीलाई मन्त्री बनाउन बाबुरामको जोडबल, मामा –माइजूको शरणमा

काठमाडौं । जेनजी आन्दोलनपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन्। तर प्रधानमन्त्री बनेको १० दिनसम्म कार्कीले मन्त्रिपरिषद् विस्तारमा ‘अस्वाभाविक’ ढिलाइ गरिरहेकी छन् । जेन–जी आन्दोलनको स्पष्ट म्यान्डेटसहित गठित सरकारले एक साता बित्दा पनि पूर्णता नपाउँदा सीमित समयको सरकारको कार्यसम्पादन प्रभावित हुने टिप्पणी सुरु भएको छ । मन्त्रिपरिषद्मा जेन–जी समूहबाट प्रतिनिधित्व नहुने आशंका…