ऊर्जामन्त्री कुलमान घिसिङले प्रधानमन्त्री कार्कीसमक्ष बुझाए राजीनामा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । उनले बुधबार साँझ बालुवाटार पुगेर प्रधामन्त्री सुशीला कार्कीलाई राजीनामा पत्र बुझाएका हुन् । प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीनवटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गरेकामा धन्यवाद दिइन् । ‘निकै प्रतिकूल अवस्थामा तपाईँले…