जो नेपोटिज्मको सिकार भए प्रतिभाशाली बलिउड यी ५ कलाकार

लिउडले प्रतिभा चिन्दैन, मेहनत चिन्दैन, समर्पण चिन्दैन। चिन्छ त केवल आफ्ना मान्छे। चलेका कलाकारको मागअनुसार अन्य कलाकार छान्ने बलिउड, खान र कपुरहरूको इशारामा नाच्ने गरेको छ। आफ्नो मेहनतले ठाउँ बनाउन खोज्ने आउट साइडरलाई साइड लगाउँदै बलिउडमा अभिनयको `अ´नजान्ने स्टार किडलाई प्राथमिकता दिइन्छ।यसैकारण प्रतिभावान धेरै कलाकारहरू ओझेलमा परेका छन्। यसले गर्दा कति कलाकारहरू डिप्रेसनको सिकार भएका…