शाहरुखको अफिसमा कोरोना संक्रमित

भारतमा कोरोनाको संक्रमण सुरु भएदेखि नै अभिनेता शाहरुख खानले विभिन्न सहयोग गर्दै आएका छन् । मजदुर, प्रविधिकदेखि उनले प्रहरीसम्मलाई पनि सहयोग गरेका छन् । उनको सहयोगको धेरैले तारिफ गर्ने गरेका छन् । यस्तैमा, शाहरुखले आफ्नो अफिस संक्रमित राख्नको लागि दिन सम्मको घोषणा गरेका थिए । उनले आफ्नो अफिसलाई नै क्वारेन्टिन बनाउन सरकारलाई आग्रह गरेका थिए…