काठमाडौं - प्रधानमन्त्री सुशीला कार्की वरिष्ठ आँखा विशेषज्ञ डा.सन्दुक रुइटलाई भेट्न तिलगंगा अस्पताल पुगेकी छन् । मंगलबार दिउँसो तिलगंगा पुगेकी कार्की र रुइटबीच केहीबेर कुराकानी भएको थियो । स्रोतका अनुसार कार्कीले आफ्नो क्याबिनेटमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिदिन रुइटलाई आग्रह गरेकी थिइन् । अन्तरिम सरकारमा बढीभन्दा बढी विज्ञको सहभागिताको आवश्यकता पर्ने भएकाले मन्त्री बनिदिन उनले प्रस्ताव…