एमाले नेता महेश बस्नेत भक्तपुर–२ बाट लड्ने, अहिलेसम्म को को परे सिफारिस ?

काठमाडौं । एमाले चर्चित नेता महेश बस्नेतको नाम भक्तपुर–२ बाट एकल सिफारिस गरेको छ । आइतबार राति सम्पन्न बैठकले बस्नेतलाई सर्वसम्मत सिफारिस गरेको हो । भक्तपुर २ मा एमालेबाट राजेन्द्र राजथला र अनिल श्रेष्ठ पनि दाबेदार थिए । तर उनीहरुले आफ्नो दाबेदारी फिर्ता लिएपछि बस्नेतको नाम सर्वसम्मत सिफारिस भएको हो । बस्नेतले आफूलाई सर्वसम्मत एकल…