पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको चलचित्र 'म यस्तो गीत गाउँछु २' रिलिजको तयारीमा थियो । रिलिजको एक साता मात्र बाकीँ हुदाँ चलचित्र पूर्ण रुपमा तयार भइसकेको थियो । तर, कोरोनाका कारण हल बन्द हुदाँ चलचित्र रिलिज हुन पाएन । चलचित्र अनिश्चित समयको लागि पछाडि धकेलियो । कोरोनाका कारण नेपाल पूर्ण रुपमा लकडाउन…