अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयको अनुरोध !

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता दीपक शर्माले आइतबार जारी विज्ञप्ति जारी गरी निजी लगानीका विद्यालयहरूले स्थगन गरेका सिकाई सहजीकरण कार्यहरूलाई निरन्तरता दिन अनुरोध गरेका छन् । निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (प्याब्सन) र एनप्याब्सनले आफ्नो माग पूरा नभएको भन्दै १ साउनदेखि अनलाइन कक्षा ठप्प पार्ने…