किन विकास बोर्ड अध्यक्षबाट पछि हटे निखिल ?

केशव भट्टराईको निधनपछि चलचित्र विकास बोर्ड अध्यक्ष विहिन बन्यो । उक्त रिक्त पदको लागि अहिले विभिन्न चलचित्रकर्मीहरु भिडिरहेका छन् । सबै आफ्नो शक्ति र क्षमता प्रदर्शन गरिरहेका छन् । अध्यक्ष बन्ने दौडमा निर्देशक दयाराम दाहाल, अभिनेता भुवन केसी, सोहित मानन्धर र निर्माता अर्जुन कुमार रहेका छन् । यो दौडमा नायक निखिल उप्रेतीको नाम पनि जोडिएको…