सांसदलाई ६ करोड : घटाउने होइन, बढाउने तयारी !

कोरोना महामारीका बेलामा पनि सरकारले ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ (सांसद विकास कोष) का लागि बजेट छुट्याउने तयारी गरेको छ । सत्तापक्षकै सांसदहरुको दबाबका कारण सरकारले यो कार्यक्रमलाई निरन्तरता दिन लागेको हो । राष्ट्रिय योजना आयोगले यस कार्यक्रमका लागि बजेट छुट्याउने गृहकार्य गरेको हो । आयोग श्रोतका अनुसार सके बजेट बढाउने, नसके ६ करोडकै दरले…