भर्खरै आयो सारा नेपालीलाई खुसिको खबर : नेपाली महिला डाक्टरले विश्वलाई चकित पारिन, कोभिड-१९ नियन्त्रणमा उत्कृष्ट काम गर्ने पाँच महिलामा नेपालकी रुना झा पनि….(हेर्नुहोस भिडियो)

काठमाडौं - विश्व अहिले कोरोना भाइरस (कोभिड-१९) को महामारीविरुद्ध लडिरहेको छ। यसमा सबैले आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिरहेका छन्। कोभिड-१९ नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको छ, जसमा एक नेपाली पनि परेकी छिन् । उनी हुन्, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको निर्देशक डा. रुना झा…