बैशाख १५ सम्म लकडाउन थपिएपछि मन अतालियो । अझै कति थपिने हो ठेगान छैन भन्ने सुनियो । म र साथीहरु हाइड्रोपावरबाट भाग्ने निधो गर्यौ । साथीहरुले पनि त्यहाँबाट भागेर हिँडेरै गन्तव्यमा जाने मनसाय बनाए । २२ जना साथी बैशाख ५ मा हाइड्रोपावर छाडेर भागे । उनीहरु दाङका थिए । म भोलिपल्ट वैशाख ६ गते हिँडे…