खुशीकाे खबर : अष्ट्रेलियाका बैज्ञानिकले पत्ता लगाए ४८ घण्टामा कोरोना भाइरस मार्ने औषधि !

अष्ट्रलियाका बैज्ञानिकहरुले एन्टी प्यासाइटिक ड्रगले कोरोना भाइरसलाई ४८ घण्टामा मार्ने दाबी गरेका छन् । मोनास विश्वविद्यालयको बायोमेडिसिन डिस्कोभरी इस्टिच्युट र पिटर डोर्हेटी इन्स्टिच्युट अफ इन्फेक्सन एण्ड इम्युनिटीको संयुक्त अध्ययनले हाल बजारमा उपलब्ध एन्टि प्यारासाइटिक ड्रगको प्रयोगले ४८ घण्टाभित्र कोरोना भाइरस मार्न सकिने निष्कर्ष निकालेको हो । मोनास विश्वविद्यालयबाट नेतृत्व गरेका डाक्रट किलाई वागस्टाफले आइभरम्याक्टिन नामको…