दुखद खबर: कोरोना संक्रमितको संख्या २५ लाख नाघ्यो !

विश्वभर कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या २५ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर यो भाइरसबाट संक्रमित हुनेको संख्या २५ लाख एक हजार एक सय ५६ पुगेको हो । https://www.youtube.com/watch?v=W8i6-UANob0&t=24s अहिलेसम्म अमेरिकामा भाइरसबाट संक्रमित हुनेको संख्या आठ लाखको हाराहारीमा पुगेको छ । अमेरिका यो भाइरसको कारण सबैभन्दा धेरै प्रभावित हुने…