को’रोना भाइरसबाट विश्व प्रसिद्ध वैज्ञानिकको मृ’त्यु

भा’इरस (को’भिड–१९) को कारण विश्व प्रसिद्ध दक्षिण अफ्रिकाकी वैज्ञानिक गिता रामजीको मृ’त्यु भएको छ । बीबीसीले उल्लेख्य गरे अनुसार मंगलबार उनको मृ’त्यु भएको हो ।प्राध्यापक रामजी हालै बेलायतबाट घर फर्केकी थिइन् । घर फर्केपछि उनी नि’मोनियाको कारण क्वा’जुलु–नाटाल प्रान्तस्थित अस्पतालमा भ’र्ना भएकी थिइन् । उनले दक्षिण अफ्रिकामा ए’चआईभी संक्रमण रो’क्ने उपाय https://www.youtube.com/watch?v=TJNcLxgkExI&t=828s को खोजीमा ध्यान…