चैत ५ मा नेपाल आएका थिए काठमाडौंका नयाँ संक्रमित, यात्रुको सूची खोज्दै प्रहरी……(भिडियो सहित)

पेप्सिकोलाको सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीले सम्पर्क सूची केलाउन थालेको छ । र्‍यापिङ टेस्ट किट (आरडीटी) बाट तीन जनामा संक्रमण देखिएपछि पाटन अस्पतालको आइसोलेसनमा लगिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको पीसीआर टेस्टबाट दुई जनामा संक्रमण पुष्टि भएको छ भने तेस्रो व्यक्तिको पहिलो परीक्षणमा पोजेटिभ रिपोर्ट आएको छैन ।…