कोरोनको महामारी: न्युयोर्कमा एकैदिन ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्मकै धेरै !

पछिल्लो समय अमेरिकी शहर न्युयोर्क कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित भएको छ । न्युयोर्कमा भाइरसबाट सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ । https://www.youtube.com/watch?v=26E3gGRYDec मङ्गलबार एकैदिन न्युयोर्कमा सात सय ३१ जनाको ज्यान गएको छ । न्युयोर्कमा भाइरसको प्रकोप देखिएपछि एकैदिन ज्यान गुमाउनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । योसँगै…