भारतिय कलाकारहरुले एकसाथ मिलेर बनाएको भिडियोले अहिले निकै चर्चा पाइरहेको छ । बलिउडदेखि दक्षिण भारतिय चलचित्रका स्टारहरुले एकसाथ बनाएको भिडियोलाई धेरैले रुचाएका छन् । भिडियोमा अमिताभ बच्चनदेखि रणवीर कपुरसम्म र साउथका सुपरस्टार रजनीकान्तदेखि चिरञ्जीवीसम्मको अभिनय रहेको छ । यस भिडियोमा कलाकारहरुले कलाकारहरु सबै एक हौँ भन्ने सन्देश दिएका छन् । सोही भिडियोमार्फत् उनीहरुले दैनिक मजदुरी…