छोरी जन्मिएको केही घन्टामै को’रोनाका कारण यी आमाको मृत्यु भएपछि, अस्पताल नै शोकमा डुब्यो !

युक्रेनमा को’रोनाका कारण एक महिलाको ज्या’न ग’एको छ । उनको सन्तानलाई जन्म दिएको केहि घण्टामै ज्या’न गएको हो । उक्त महिलाको नाम गलिना हो । उनले बच्चालाई जन्म त दिइन तर कैलै नर्फकने गरि संसार छा’डेर गइन । गलिना ३६को उमेरमा पहिलो पटक आमा बनेकी थिइन् । https://www.youtube.com/watch?v=RxuX4eJpvEI&t=1s आमाको मातृत्व अनुभव गर्न नपाई प्राण गएकी…