काठमाडौं - सर्वोच्च अदालतले दुर्गा प्रसाईंमाथि अनुसन्धान गरी कारबाही अघि बढाउनु भन्ने निर्वाचन आयोगको निर्णयको फाइल मगाउन आदेश गरेको छ । सर्वोच्चका न्यायाधीशहरु डा. नहकुल सुवेदी र मेघराज पोखरेलको सोमबारको इजलासले प्रसाईको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै फागुन ४ मा निर्वाचन आयोगले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पठाएको पत्रको फाइल मगाएको हो । त्यही निर्देशनका आधारमा…