सोलुखुम्बु । पहिरोको उच्च जोखिम बढेपछि सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले सोमबार सूचना जारी गर्दै सोलु दूधकुण्ड नगरपालिका–११ स्थित साल्मे खण्डमा बेलुकी ६ बजेदेखि बिहान ५ बजेसम्म पैदलयात्री तथा सबै सवारी साधनको आवागमनमा रोक लगाएको हो । यसअघि पहिरो खसेर सडक अवरुद्ध भएको र निरन्तर…