धादिङ । सभामुख डोलप्रसाद अर्यालले विपद्पीडित नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनःस्थापनाको काम अघि बढाउन तीनै तहका सरकारलाई आग्रह गरेका छन्। धादिङको गल्छीस्थित भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै उनले पीडितले तत्काल राहत र सुरक्षित बसोबास पाउनु सरकारको पहिलो दायित्व भएको बताए। “एक जना पनि पीडित नागरिकले ‘सरकार पाइनँ’ भन्ने…