क्‍वरेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी कुटिए

बैतडीको पुर्चौडी नगरपालिकाको क्वारेन्टाइनमा उपचारका लागि खटिएका एक स्वास्थ्यकर्मी कुटिएका छन् । पालिकाको ५ नम्बर वडामा रहेको भूमिराज मावि क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी करनसिंह धामी कुटिएका हुन् ।क्वारेन्टाइमा राखिएका आफ्‍ना एक आफन्तले किन राखेको भन्दै स्थानीय नरेन्द्र जागरीले अहेब धामीलाई कुटपिट गरेका हुन्। बुधबार पालिकाले भारतबाट फर्केका ७ जनालाई सोही विद्यालयमा राखेको थियो। https://www.youtube.com/watch?v=Svlo5cESupA&t=123s जागरीले बुधबार…