प्रदेश २ मा लकडाउन थप कडा हुने !

प्रदेश नम्बर २ मा कोरोना संक्रमण तिव्र रुपमा देखिन थालेपछि क्वारेन्टाइनको विस्तार र लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरिएको छ । कोरोना संक्रमितको संख्यामा एक्कासी वृद्धि भएपछि प्रदेश सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा सम्पन्न उच्चस्तरीय बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउने, सिमामा थप कडाई…