सम्पूर्ण नेपालीलाइ सजकता अपनाउनु स्वास्थ्यमन्त्री को आग्रह नेपाल मा पनि भित्र्यो कोरोना १ जाना १९ वर्षीया विद्यार्थीमा कोरोना संक्रमण (हेर्नुस भिडियो सहित )

    ले विदेशमा आएका एक नेपालीमा कोरोना भाइरस संक्रमण भेटिएको बताएका छन् ।सोमबार आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री ढकालले फ्रान्सबाट आएकी एक १९ बर्षीया नेपाली विद्यार्थीमा कोरोना भाइरसको रिर्पोट पोजेटिभ देखिएको जानकारी गराएका हुन । https://www.youtube.com/watch?v=G-XSm7mJNfk उनलाई हाल आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी गराइएको छ । साथै उनीसँग भेटेका व्यक्तिहरुलाई पनि क्वारेन्टाइनमा राखिएको…