यिनै हुन् भीआईपीको क’र्तुत सार्वजनिक गर्ने पत्रकार सम्मान सोरुप शेयर गरौ !

यिनै हुन् भीआईपीको क’र्तुत सार्वजनिक गर्ने पत्रकार सम्मान सोरुप शेयर गरौ ! सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको ७० करोड कमिसनको डिल गरेको अडियो मिडियामा ल्याएका पत्रकार अजयबाबु सिवाकोटीको चौतर्फी चर्चा भएको छ । बेला बेला चर्चामा आइरहने पत्रकार सिवाकोटी नेपाल प्रेस युनियनका महसचिव समेत हुन् । सेक्युरिटी प्रिन्टिङ खरिदमा सञ्चारमन्त्री बाँस्कोटाले कमिसनका लागि गरेको…