काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीय निजामती विधेयकमा भएको बदमासी छानबिन गर्न सभामुखले समिति बनाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाले पारित गरिसकेको विषयमा भएको मनपरी नियोजित हो वा सामान्य त्रुटि के हो त्यो पहिले छानबिन गरेर दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने उनको भनाइ छ । ‘यो विषयले हामी संसदप्रति पनि प्रश्न उठ्यो । त्यसैले…