अख्तियार प्रमुखसहित १० उच्चपदस्थलाई ज्यान  मार्ने धम्कि दिने पाठकलाई ल्याइयो नेपाल

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रेमकुमार राईसहित देशका १० उच्चपदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठकलाई नेपाल ल्याइएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा उनलाई पक्राउ गरेर बुधबार नेपाल ल्याइएको हो । पाठकविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गरिएको थियो । नोटिस जारी भएपछि उनी फिलिपिन्समा लोकेट भएका थिए । उनलाई…