काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई फागुन २१ को निर्वाचन नसकिएसम्म हिरासतमा राख्ने प्रपञ्च भएको छ । निर्वाचन आयोगले गरेको पत्राचारका आधारमा सोमबार मध्यरात पक्राउ परेका प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्याएको कसुरमा मुद्दा चलाइने भएको छ । यो कसुरमा बढीमा २५ दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने कानुनी व्यवस्था छ । प्रसाईलाई एकछिन पनि…