काठमाडौँ - नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।बुधबार पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा संयुक्त रूपमा जनकपुरको तिरहुतियागाछीमा आयोजित सभामा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् । कांग्रेसले घोषणापत्रलाई अहिले प्रतिज्ञापत्र भनेको छ । कांग्रेसले प्रतिज्ञापत्रमा भिजन १० समेटेको छ । जसमा सम्मुनत नेपालको नारा अघि…