दिवेश पोखारेल अमेरिकन आइडलमा दोस्रो, हलिउडमा नेपालको गौरव !

नेपाली युवा गायक दिवेश पोखरेल अर्थात (आर्थरगन) ले अमेरिकन आइडल सिजन–१८ मा उपविजेताको उपाधि जितेका छन्। आइतबारराति (नेपाली समय अनुसार सोमबार बिहान) भएको फाइनलमा दिवेश पोखरेल १८ औं अमेरिकन आइडलमा दोस्रो घोषित भएका हुन् । यो कुनै पनि नेपालीले हलिउडमा जितेको सम्भवतः सबैभन्दा ठूलो रियालिटी शो को उपाधि हो। अमेरिकन आईडलको उपाधि जस्ट सामनामकी युवतीले…