२५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस माघ २ गते : मूल समारोह काठमाडौँ महानगरले तोकेको स्थानमा हुने 

काठमाडौं । २५ औँ भूकम्प सुरक्षा दिवसको मूल समारोह काठमाडौँ महानगरपालिकाले तोकेको स्थानमा हुने भएको छ । पुस १८ गते भूकम्प सुरक्षा दिवस मूल समारोह समितिका संयोजक, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संयोजकत्वमा बसेको बैठकले काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा व्यवस्थापन उपसमिति गठन गर्दै यस्तो निर्णय गरेको हो । बैठकले यस बर्षका लागि ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित…