बिहिबार गर्नुहोस् यी कामहरु-

तपाईंको कुण्डलीमा यदि बृहस्पति कमजोर छ वा राहु-केतुको साथमा स्थित छ भने बिहिबारको दिन चनाको दाल, पहेंलो कपडा वा पहेंलो चीज ब्राह्मणलाई वा दुखी गरिबलाई दान गर्नुहोस्।   कमजोर बृहस्पतिलाई बलवान् बनाउनको लागि यस दिन केराको बोटमा वा त्यसको जरामा पानी चदाउँदै "ॐ नमो भगवते वासुदेवाय नम:" यो मन्त्रको जप गर्नु शुभ हुन्छ।   सुनको…